कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही
बागलुङ । दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् । निर्माण कम्पनीको लापरवाहीले उक्त सडकको काम पूरा नभएको हो । कम्पनीलाई काम
Source : https://www.ratopati.com/story/455471/gross-negligence-in-construction-of-kushmisera-rangkhani-road