कोप-२९ : नेपालद्वारा ‘एजेण्डा’को प्राथमिकता निर्धारण

काठमाडौं। यही कात्तिक २६ गतेदेखि आगामी मंसिर ७ सम्म अजरबैजानको बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको २९औं सम्मेलन (कोप-२९) तयारी अन्तिम चरणमा पुगेको छ। यसका लागि लागि वन तथा वातावरण मन्त्रालयले आवश्यक काम पूरा भएको जनाएको छ। सम्मेलनको पूर्व सन्ध्यामा हुने विभिन्न बैठकमा भाग लिन र आवश्यक तयारी […]

Source : https://www.dcnepal.com/2024/11/610118/