एसीको पानीलाई चरणामृत भनेर पिइरहे श्रद्धालु

वृन्दावन । भारतको वृन्दावनको मन्दिरमा रोचक घटना घटेको छ । त्यहाँ रहेको हात्तीको मूर्तिबाट निरन्तर झरिरहेको पानी पिउन श्रद्धालुहरू लाइन लाग्ने गर्थे । त्यो पानी भगवान् श्रीकृष्णको पाउबाट आएको उनीहरूको विश्वास थियो । तर, अहिले

Source : https://www.ratopati.com/story/456287/devotees-drink-ac-water-as-charanamrit