कोहार समुदायको मागः परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो

भैरहवा (रुपन्देही) / रोहिणी गाउँपालिका३ धकधइका सोहन कोहारलाई हाल माटोको पाला बनाउन भ्याइनभ्याइ छ । परिवारमा सोहन र मोहन दुई दाजुभाइ छन् । बुवा राधे कोहारको

Source : https://arthadabali.com/2024/10/28/66917