गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुवात

कास्की । पोखरामा आजदेखि गण्डकी प्रदेशस्तरीय ‘वाई वाई अन्डर –१९’ एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पर्वतलाई आठ

Source : https://www.ratopati.com/story/448900/kaskis-winning-start-in-gandaki-state-level-under--cricket



Related Posts