गत आवमा चौधरी ग्रुपले बुझायो १८ अर्ब ५२ करोड कर

काठमाडौँ । चौधरी ग्रुपले गत आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो राजस्व चौधरी ग्रुप अन्तर्गत सञ्चालित विभिन्न कम्पनीहरूले तिरेका हुन् ।  आर्थिक गतिविधिमा आएको संकुचनका

Source : https://www.ratopati.com/story/458221/chaudhary-group-paid-1852-billion-tax-last-year