काठमाडौँ महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाबाट फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्ने भएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नुको साथै फोहरमैला सङ्कलन ढुवानीमा
Source : https://www.ratopati.com/story/458244/kathmandu-metropolis-will-manage-only-classified-waste