गुञ्जदै छठीका लोकभाका

महोत्तरी – मिथिलाक्षेत्र यतिबेला भक्तिमय भएको छ । सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने लोकआस्थाको महापर्व छठ शुरु भएसँगै यस क्षेत्र अहिले भक्तिमय भएको हो । मिथिलाका जुनसुकै ठाउँमा पनि अहिले छठकै चर्चा र तयारी स्वरुप बस्तीबस्तीमा गुञ्जने सूर्यदेव र षष्ठीदेवीको महिमाका गीतले मिथिला अहिले गुञ्जायमान भएको हो । ‘पहिलेपहिले बेर करैछी छठी मैयाके पुकार, हे मैया , हम कुछ न जानी , हमरा करियौ उद्धार !!’ (मैले यसपालि पहिलो पटक छठ व्रतको सङ्कल्प गरेकी छु, म केही नजान्ने छु, हे छठी माता मेरो उद्धार गर्नुहोस् )&...

Source : https://ujyaaloonline.com/story/108522/2024/11/6/the-folk-songs-of-chhathi-resonate-



Related Posts