गुल्मीको अग्लुङ्गफेदीमा पक्की पुल शिलान्यास
बुटवल । गुल्मी जिल्लाको मदाने गाउँपालिकाको अग्लुङ्गफेदी खोलामा शनिबार पक्की पुलको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संयुक्त रूपमा अग्लुङ्गफेदी
Source : https://www.ratopati.com/story/457872/paved-bridge-laying-at-aglungfedi-in-gulmi