मैत्रीपूर्ण खेलमा नेपालद्वारा अफगानिस्तान पराजित
तजाकिस्तान । नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई हराएको छ । शनिबार साँझ भएको खेलमा नेपाल २–० गोलले विजयी बनेको हो । नेपालको जितमा जिलेस्पी जंग कार्की र रोहित चन्दले १–१ गोल गरे ।
Source : https://www.ratopati.com/story/457895/nepal-defeated-afghanistan-in-a-friendly-match