चट्टान तोडेर जोडियो सडकसँग मुड्केचुलाका तीन वडा

सुर्खेत । चट्टानका कारण निर्माणमा ढिलाइ भएको डोल्पाको मुड्केचुला गाउँपालिकाको मालुवाकुना सडक निर्माण सम्पन्न भएको छ । करिब पाँच किलोमिटर चट्टानले भरिएको सडक जगदुल्ला जलविद्युत आयोजनाले निर्माण गरेको हो ।  भेरी करिडोर सडकखण्डको तीन

Source : https://www.ratopati.com/story/452355/three-wards-of-mudkechula-linked-to-road