चिया ऐन बनाउन सभामुख घिमिरेसँग माग

झापा । प्रादेशिक चिया समन्वय समितिले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई आज चिया क्षेत्रका समस्या समाधानका लागि ऐन बनाउन सहयोगको अपेक्षासहित ध्यानाकर्षण पत्र बुझाएको छ ।  समितिले चिया ऐन निर्माण, विनियोजित बजेट कार्यान्वयनलगायत विषयमा

Source : https://www.ratopati.com/story/458241/request-speaker-ghimire-to-enact-tea-act