चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं। त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।   रसुवाको आमाछोदिङमो

Source : https://www.ratopati.com/story/455771/construction-of-chileme-trishuli--kv-transmission-line-completed