चीनमा साना बालकहरूको पिसाब किन जम्मा गरिन्छ ?
काठमाडौं। खाने र पिउने पदार्थको सन्दर्भमा चीन अन्य धेरै देशहरू भन्दा फरक छ। यहाँ अरू ठाउँमा मासुका लागि प्रयोग नहुने जनावरहरूको मासु पनि बेचिन्छ । यसबाहेक यहाँ १० वर्ष मुनिका केटाहरूको पिसाब संकलन गरिन्छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार नवजात बालक एक महिना उमेरको हुनुभन्दा ठिक एक दिन अघिको बिहानको पहिलो पिसाब सबैभन्दा मूल्यवान हुन्छ। […]