इजरायलबाट फर्किएर ३५ बिघामा व्यवसायिक धान खेती
नवलपरासी । वैदेशिक रोजगारका लागि इजरायल गएका रामग्राम–५ का ४५ वर्षीय नरेश जयसवालले स्वदेश फर्किएपछि व्यावसायिक खेती गरिरहेका छन् । पाँच वर्ष इजरायल बसेर फर्केपछि उनले व्यावसायिक कृषि पेसा अंगालेका छन् । यसरी उनले खेतीपाती