चीनमा २१ वर्षीय युवकले गरेको चक्कु आक्रमणमा आठ जनाको मृत्यु, १७ घाइते

काठमाडौं । चीनको वुशी सहरको एक कलेजमा चक्कु प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । स्थानीय समय अनुसार साँझ ६:३० बजे उक्सीको यिक्सिङ आर्ट्स एण्ड क्राफ्ट्स भोकेशनल एण्ड ट्रेनिङ कलेजमा उक्त घटना भएको प्रहरीले जनाएको छ । आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धानमा आक्रमणकारी २१ वर्षीय […]

Source : https://www.dcnepal.com/2024/11/612334/