चेपाङ बस्तीको स्वास्थ्य संस्थालाई औषधि प्रदान

मुग्लिन । इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको सामुदायिक स्वास्थ्य एकाइलाई सपना भिलेज सोसल इम्प्याक्टले  रु एक लाख २४ हजार बराबरका ३१ प्रकारका औषधि प्रदान गरेको छ ।  ती औषधि उक्त संस्थाका अध्यक्ष ध्रुव गिरीले भाराङ

Source : https://www.ratopati.com/story/456207/medicines-provided-to-health-institutions-in-chepang-settlement