सय खर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन
काठमाडौँ । राष्ट्र बैंकले १०० अर्बका लागि जारी गरेको निक्षेप उपकरणमा दोब्बर माग परेको छ । बुधबार राष्ट्र बैंकले खुला बजार हस्तक्षेप अन्तर्गत गरेको बोलबकोलमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७ अर्ब रुपैयाँ