चोरीमा संलग्न आरोपमा नौ जना पक्राउ
हेटौँडा। नेपाल प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट रु ४० लाख बढी मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा तीन र लागुऔषध तथा चोरीमा संलग्न भएको आरोपमा अन्य छ गरी नौ जनालाई पक्राउ गरेको छ ।
Source : https://www.ratopati.com/story/454368/nine-arrested-for-theft