जनमत पार्टीकी सांसद सापकोटालाई कारबाही गरेको सूचना टाँस गर्दै सभामुख !
काठमाडौँ । जनमत पार्टीले सांसद गोमालाभ सापकोटालाई पदबाट हटाउने भन्दै २०८० फागुन २७ मा पत्राचार गरेको थियो । सभामुख देवराज घिमिरेलाई पत्र पठाएर पार्टीले सापकोटालाई पदबाट हटाउने विषयमा जानकारी गराएको थियो । तर‚ हालसम्म