जम्मु र जमुवाका माता वैष्णोदेवी
भगवती वैष्णोदेवीको प्राचीन मन्दिर भारतको जम्मु कश्मिर राज्यको जम्मु क्षेत्रको त्रिकुटा पहाडमा अवस्थित छ । करिब पाँच हजार दुई सय फिटको उचाइमा रहेको यस मन्दिरलाई मातारानी वा वैष्णवी मन्दिर पनि भनिन्छ । हिन्दु विचारधारामा
Source : https://www.ratopati.com/story/455874/mata-vaishno-devi-of-jammu-and-jamuwa