जय अम्बे स्टिल्सले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल नियुक्त
काठमाडौँ / नेपालको सबैभन्दा आधुनिक स्टील उद्योग जय अम्बे स्टिल्स लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीको साधारणसभाबाट सर्वसाधारणहरूका लागि आइपिओ निष्काशन