जर्मनी-इरान कुटनीतिक सम्बन्ध संकटमा

बर्लिन । जर्मन सरकारले जर्मनमुलका इरानी नागरिक जमशिद शर्माहदलाई मृत्युदण्ड दिएको विरोधमा आफ्नो भूमिमा रहेका तीन वटा इरानी वाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ । जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकले जर्मनमुलका इरानी नागरिकलाई मृत्युदण्ड

Source : https://www.ratopati.com/story/455442/germany-iran-diplomatic-relations-in-crisis