जलवायु परिवर्तनको असर: २०२४ अहिलेसम्मकै तातो बर्ष हुने भविश्यवाणी

काठमाडौँ । जलवायु परिवर्तनको असर अहिले विश्वभर नै देखिन थालेको छ । यसैबीच युरोपको जलवायु परिवर्तन एजेन्सी कोपर्निकसले डरलाग्दो भविष्यवाणी गरेको छ । एजेन्सीले २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष हुने भविश्यवाणी गरेको हो । विज्ञप्तिमा औसत तापमान पूर्व-औद्योगिक स्तर भन्दा १.५ डिग्री सेल्सियस माथि हुने उल्लेख छ । कोपर्निकसले यस वर्षको अक्टोबर सबैभन्दा तातो भएपछि […]

Source : https://www.dcnepal.com/2024/11/610311/



Related Posts