जेलेन्स्कीको दाबी : ‘ट्रम्प राष्ट्रपति बनेलगत्तै युक्रेन र रुसबीचको युद्ध अन्त्य हुन्छ’

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको राष्ट्रपति भएपछि रुससँगको युद्ध चाँडो अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । जेलेन्स्कीले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि उनी र ट्रम्पबीच फोनवार्ता भएको पनि बताएका छन् । यो कुराकानी सकारात्मक थियो। जेलेन्स्कीले रुससँग सम्भावित वार्ताका सम्बन्धमा ट्रम्पले कुनै माग गरेका छन् वा […]

Source : https://www.dcnepal.com/2024/11/612301/