ज्वालामुखी विस्फोटका कारण अवरुद्ध इन्डोनेसियाली उडानहरू पुनः सञ्चालनमा

ज्वालामुखी विस्फोटका कारण अवरुद्ध इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएका छन् । मौसम सुध्रिएको अवस्थामा रहेको भन्दै क्वान्टास र जेटस्टारले बालीमा आफ्नो सेवा पुनः शुरू गरेको विमान कम्पनीहरूले जनाएका समाचार संस्था एएफपीले उल्लेख गरेको छ । एअर एशियाले पनि हिजोदेखि बाली जाने उडानहरू पुनः शुरू गरेको छ भने अस्ट्रेलियाले आफ्नो वेबसाइटमा उडानहरू पुनः शुरू गर्ने बताएको छ । यसैबीच, सिङ्गापुरको स्कुट एयरलाइन्सले लेवोटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिको कारण सिङ्गापुरबाट बाली र ...

Source : https://ujyaaloonline.com/story/108865/2024/11/15/bali-flight-services-resume-



Related Posts