ठुला कर कार्यालयहरू नै ‘अन्डर रेटेड’, यी हुन् उत्कृष्ट कर कार्यालय

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजश्व विभागले ६ खर्ब ७७ अर्ब ७३ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । आर्थिक वर्ष सकिँदासम्म ५ खर्ब ३३ अर्ब ३३ अर्ब ३ करोड रुपैयाँ

Source : https://www.ratopati.com/story/458107/big-tax-offices-are-39under-rated39-these-are-the-best-tax-offices