‘घटनामा मेरो कुनै संलग्नता नै छैन’
काठमाडौँ । बेलायत निवासी लक्ष्मी राईले लाजिम्पाट घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएकी छन् । रातोपाटीमा प्रकाशित ‘लाजिम्पाटमा घरजग्गा व्यवसायीलाई आक्रमण गर्नेहरूको पहिचान खुल्यो’ शीर्षकको समाचारमा उल्लेखित केही विषयमा असहमति राख्दै उनले इमेलमार्फत पठाएको खण्डनमा
Source : https://www.ratopati.com/story/458148/39i-have-no-involvement-in-the-incident39