डोनाल्ड ट्रम्पको खानपिनका विषयमा किन विवाद ? उनी कस्तो खाना खान्छन् ?
काठमाडौं । राष्ट्रपतिको रूपमा पढिल्लो कार्यकालका बेला ६ फिट ३ इन्च अग्ला डोनाल्ड ट्रम्पको तौल १०० केजीभन्दा बढी थियो । यद्यपि व्हाइट हाउसका डाक्टरहरूले उनलाई स्वस्थ अवस्थामा रहेको ठानेका थिए । ट्रम्पलाई अन्य राष्ट्रपतिको तुलनामा जंक फूड बढी मन पर्छ । ह्वाइट हाउस फूड प्रोटोकलको विपरित उनले प्रायः बाहिरका ठूला फूड जोइन्टहरूबाट खाजा मगाउँथे । […]