विद्यालय तहको पाठ्यपुस्तकमा देखिएका त्रुटिप्रति अनेरास्ववियुको ध्यानाकर्षण

काठमाडौँ । विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरूप्रति  अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । पाठ्यपुस्तकमा रहेका त्रुटिहरू

Source : https://www.ratopati.com/story/456480/annfsu-draws-attention-to-errors-in-school-level-textbooks