तारा र समिट एयरलाई काठमाडौं–रामेछाप उडान गर्न अनुमति

काठमाडौं । बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा र समिट एयरलाई काठमाडौं–रामेछाप उडान गर्न अनुमति दिएको छ । यो रुटमा यसअघि विमान अभाव तथा काठमाडौंमा अत्याधिक उडान चाप हुने

Source : https://www.ratopati.com/story/451193/tara-and-summit-air-allowed-to-operate-kathmandu-ramechhap-flights