तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा
काठमाण्डौ – यमपञ्चक अर्थात् तिहारअन्तर्गत आज गाईंगोरु, गोबद्र्धन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सध...
Source : https://ujyaaloonline.com/story/108400/2024/11/2/gaingoru-and-gobdrdhan-puja-today-as-part-of-tihar