तिहारमा अत्यधिक खपत हुने कुचो अन्य बेला भारत निर्यात
काठमाडौँ । नेपालमा तिहारमा अत्यधिक खपत हुने कुचो अन्य बेला भारत निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा ३३ करोड ७ लाख रुपैयाँको कुचो निर्यात भएको हो

Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.