तिहारमा चिनी र खाने तेलको अभाव नहुने

काठमाडौँ । तिहार र छठ पर्व नजिक आइसकेको छ । यी चाडमा प्रयोग गरिने विभिन्न परिकार बनाउन सबैभन्दा धेरै चिनी, तेल र मैदा खपत हुने गर्दछ । जसको कारण ठुलो परिमाणमा चिनी, तेल र मैदा

Source : https://www.ratopati.com/story/453589/there-will-be-no-shortage-of-sugar-and-edible-oil-in-tihar