हिमाल हेर्न कोखेडाँडा

पर्वत । मोदी गाउँपालिका-१ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन् ।  छिमेकी जिल्ला म्याग्दीको

Source : https://www.ratopati.com/story/457611/kokhedanda-to-see-the-mountains