तिहारमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै अव्यवस्थित रुपमा पटका पड्काउनाले सामान्य जलनदेखि आगलागी, ध्वनि प्रदूषण र वायु प्रदूषणबाट समेत स्वास्थ्य सम्बन्धी समस्या हुन

Source : https://www.ratopati.com/story/455228/health-ministry-urges-people-to-be-cautious-during-tihar