तिहार अघि नेप्सेमा गिरावट, ५ अर्ब ९५ करोडको कारोबार

काठमाडौँ । तिहार बिदाको अघिल्लो दिन सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । साताको चौथो दिन बुधबार परिसूचक १४.४३ अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २६७७.६२ विन्दुमा झरेको छ । बुधबार १६४

Source : https://www.ratopati.com/story/455227/nepse-falls-to-rs--billion-ahead-of-tihar