तिहार मनाउन गाउँघर पुग्ने बढेपछि काठमाडौँ चखमन्न… (तस्विरहरु)
काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा काठमाडौँ उपत्यका चखमन्न बनेको छ । तिहार मनाउन ठूलो संख्यामा मानिसहरु गाउँघर गएपछि काठमाडौँ चखमन्न भएको हो ।
अन्य समयमा निकै व्यस्त हुने काठमाडौँका सडकहरु तिहारमा भने खाली भएका छन् । सँगै अन्य दिनहरुमा निकै भीड हुने काठमाडौँका क्षेत्रहरु आजभोली सुनसानप्राय बनेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः