दलितलाई आवासको व्यवस्था गर्नुपर्ने माग गर्दै मोर्चा संघर्षमा

रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले दलित समुदायको आवास निर्माणमा भइरहेको ढिलासुस्ती एवं मनोमानीका विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।  रौतहटको चन्द्रपुरमा सोमबार बसेको आम दलित मोर्चाको केन्द्रीय कमिटीको

Source : https://www.ratopati.com/story/448895/morcha-struggles-demanding-housing-for-dalits



Related Posts