दशैं पहिले जस्तो अहिले छैन
दशैं हाम्रो राष्ट्रिय सांस्कृतिक पर्व हो। यसको आफ्नै मौलिकता भएकाले विश्वभर रहेका नेपालीहरुले कुनै न कुनै तरिकाबाट यो पर्व मनाइरहेका छन्। विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ। त्रेता युगमा यही दिनमा भगवान श्रीरामले सीताको हरण […]