स्तरोन्नतिका लागि विमानस्थल १० घण्टा बन्द गर्नु कति उचित ?

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (शुक्रबार)देखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प पारेर स्तरोन्नतिको काम गर्दैछ । क्षमता र गुणस्तर अभिवृद्धिका लागि स्तरोन्नति आवश्यक भएको भनिएको विमानस्थल शुक्रबारदेखि कम्तीमा ५ महिना राति

Source : https://www.ratopati.com/story/456455/how-appropriate-is-it-to-close-the-airport-for--hours-for-upgradation