दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ

काठमाडौं। भारतको राजधानी दिल्ली राज्यमा नयाँ सरकार बनेको छ। अरविन्द केजरीवालको राजीनामापछि आम आदमी पार्टीले नेतृत्व परिवर्तन गरेको छ। केजरीवाल सरकारमा शिक्षामन्त्री रहेका आतिशी मरलानले दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकी छन्। दिल्लीस्थित उपराज्यपाल निवासमा अतिशीसँगै अन्य पाँच मन्त्रीले पद तथा गोपनियताको सपथ लिएको भारतीय मिडियाले उल्लेख गरेका छन्। नयाँ सरकारमा गोपाल राई, कैलाश गहलोत, सौरभ भारद्वाज, […]

Source : https://www.dcnepal.com/2024/09/599818/