दुर्घटना न्यूनीकरण गर्न जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् ।  आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सवारी दुर्घटना जोखिम न्यूनीकरणबारे भएको छलफलमा गृहमन्त्री लेखकले यात्रुवाहक सवारी

Source : https://www.ratopati.com/story/458077/home-minister39s-instructions-to-act-responsibly-to-reduce-accidents