दमननाथको अन्तिम संस्कारबारे निर्णय गर्न सोमबार बिहान मन्त्रिपरिषद् बैठक

काठमाडौँ । सोमबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे निर्णय गर्न बिहान ९ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको हो । कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित

Source : https://www.ratopati.com/story/458101/cabinet-meeting-on-monday-morning-to-decide-on-damannath39s-last-rites