देउवाको दाबी : कांग्रेस–एमाले गठबन्धनबाट जनता खुसी र आनन्दित छन्

काठमाडौँ ।सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् । सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठुला पार्टीबिचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको

Source : https://www.ratopati.com/story/448467/people-are-happy-and-happy-with-nc-uml-alliance-deuba