‘सरकारको अनुकूलतामा ऐन बने, विधेयकमा स्वार्थ देखियो’

हेटौँडा । बागमती प्रदेशसभाका सांसदहरूले सरकारको अनुकूलतामा ऐन बन्ने तथा संशोधन हुने गरेको बताए । हेटौँडामा आयोजित बागमती प्रदेशसभाबाट पारित कानुनको अवस्था र कानुनको प्रभावकारी कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा प्रदेशको आवश्यकता र नागरिकको माग

Source : https://www.ratopati.com/story/448490/act-was-enacted-in-favour-of-government-interest-in-bill