देउसी भैलोमा मौलिकताको खोजी

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई उज्यालोको पर्वका रुपमा लिइन्छ । यो पर्वले नेपाली मौलिक परम्पराको अर्को परिचय पनि दिएको छ । त्यो भनेको देउसी भैलो खेल्नु ।  देउसी भैलोको आफ्नै विशेषता छ

Source : https://www.ratopati.com/story/455647/the-search-for-originality-in-deusi-bhailo