देशमा असामाजिक क्रियाकलाप फस्टाउन दिँदैनाैँ : प्रधानमन्त्री ओली
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरू फस्टाउन नदिइने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरूले नेपाली मनलाई विभाजित गर्न खोजेका दाबी गर्नुभयो । उहाँले साम्प्रदायिक विद्वेष र अराजक क्रियाकलापहरूमार्फत नेपाली मनलाई विभाजित गर्न कोशिश भएको भन्दै त्यसलाई सफल हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यति बेला अनेक प्रकारका शक्तिहरू नेपाली मनलाई विभाजित गर्न खाेजिरहेका छन् । भू...
Source : https://ujyaaloonline.com/story/108303/2024/10/29/anti-social-activities-are-not-allowed-pm-says