नाबालिग बलात्कारका आरोपी बचाउन एसपी नै लागेपछि १५ दिन ढिलो गरी अनुसन्धान सुरु

काठमाडौं। दाङको भालुवाङमा नाबालिग बलात्कार गरेको विषयमा सशस्त्र प्रहरीका एसपी नै बचाउन लागेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ। बालिका बलात्कृत भएको १५ दिनपछि मात्रै आरोपीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका हुन्। […]

Source : https://www.dcnepal.com/2024/10/607338/