नारायणगढ–मुग्लिन सडकको सत्रकिलोमा बस र माइक्रोबस ठोक्किँदा पाँचको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत सत्रकिलोमा शुक्रबार बिहान बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङसहित पाँच जनाको मृत्यु भ्याएको हो । माइक्रो बस चालकसहित तीन पुरुष र एक महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । […]

Source : https://www.dcnepal.com/2024/11/610319/